I LOVE TO TAKE A PHOTOS

I AM

image
Hello,

I'm Darshan Chapagain

As a photographer, I am constantly thinking of new ways to create. Everywhere I go I am always studying light. It consumes my thinking, and I love it! Each person I work with is unique and I like to bring that out every time. I want you to see how I see you! I absolutely adore what I do and love getting to know my clients. Even after shooting 200+ weddings I'm still inspired by the emotions and traditions of a wedding day.


Education
University of Engineering

Bachelor of Science

College of Awesomeness

Master of Fine Arts

School of Amusement

Bachelor of Fine Arts


Experience
Lead Developer

State Art company

UI/UX Developer

Design Corporation

Front-End Developer

Creative Design Studio


My Skills
Design
Programming
Branding
Marketing

764

Awards Won

1664

Happy Customers

2964

Projects Done

1564

Photos Made

WHAT CAN I DO

Web Design

Fusce quis volutpat porta, ut tincidunt eros est nec diam erat quis volutpat porta

Responsive Design

Fusce quis volutpat porta, ut tincidunt eros est nec diam erat quis volutpat porta

Graphic Design

Fusce quis volutpat porta, ut tincidunt eros est nec diam erat quis volutpat porta

Clean Code

Fusce quis volutpat porta, ut tincidunt eros est nec diam erat quis volutpat porta

Photographic

Fusce quis volutpat porta, ut tincidunt eros est nec diam erat quis volutpat porta

Unlimited Support

Fusce quis volutpat porta, ut tincidunt eros est nec diam erat quis volutpat porta

SOME OF WORK

photo


पोखरामा विश्वकपको राप

यसै पनि पोखरामा फुटबल मन पराउने दर्शक बढी छन्, जुन कुरालाई यहाँ आयोजना हुने फुटबल प्रतियोगितामा पुग्ने दर्शकको भीडले समेत स्पष्ट पार्छ । स्थानीय प्रतियोगिता मात्र होइन, विश्वकप फुटबलको वातावरणले पनि कम छुदैन पोखरालाई । यहाँका फुटबलप्रेमीहरूका विश्वकप फुटबल हेर्ने आ–आफ्नै
योजना छन् । कोही साथीभाइ जम्मा पारेर घरमै रमाउँछन् भने कोही पोखरामा रहेका विभिन्न रेस्टुराँमा पुगेर फुटबल हेर्छन् । केही फुटबल क्लबले प्रोजेक्टरको माध्यमबाट खुल्ला आकाशमुनि बसेर फुटबल हेर्ने चाँजोपाँजो मिलाउँछन् । सिनेमा हलमा समेत फुटबल हेर्ने व्यवस्था मिलाइन्छ । विशेष गरी समुह चरणका खेलपश्चात् यसको रौनक अझ बढ्छ ।
आफूलाई मन पर्ने देशको टिसर्ट लगाउनेहरू पनि उत्तिकै हुन्छन् । खेलकुद सामग्री पाइने पसलदेखि फेन्सी पसलसम्ममा विभिन्न देशका टिसर्ट बिक्रीका लागि राखिएको छ । त्यस्ता टिसर्ट किन्दै उक्त टिमप्रति आफ्नो अपनत्व देखाउनेहरू पनि उत्तिकै छन् । उपाधि कसले जित्ला भनेर प्रश्न गर्ने तथा आफूले सर्मथन गरेको टिमले जित्छ भन्नेहरू पनि उत्तिकै हुन्छन् ।
 पोखरामा विशेष गरी ब्राजिल, अर्जेन्टिना, स्पेन, फान्स, पोर्चुगल, इंग्ल्यान्ड आदि देशका फ्यान बढी देखिन्छन् र यिनीहरूको खेलको दिन जित–हारको बाजीसमेत राखिन्छ । सुरुवातका खेलमा सामान्य बाजी राखिए पनि फाइनलसम्म पुग्दा बाजीको रेट पनि बढ्दै जान्छ । विशेष गरी साथी–साथीमा रमाइलोका लागि बाजी राख्ने चलन छ । 
पोखरेलीहरू कति फुटबल क्रेजी छन् भन्ने कुरा त विश्वकप–२०१८ का लागि फिफाले बनाएको अफिसियल ट्रेलरमा पोखराका नवीन गुरुङ नेपालको राष्ट्रिय झन्डासहित देखिनुले पनि प्रस्ट पार्छ । त्यो दृश्य पोखरा–१५ का गुरुङ सन् २०१४ मा ब्राजिलमा भएको विश्वकप हेर्न जाँदा खिचिएको थियो । 
पोखरामा फुटबल प्रेमी महिला दर्शकको संख्या पनि उत्तिकै छ । चोक, रेस्टुराँ तथा फिल्म हलमा देखाइने फुटबल म्याच हेर्न दर्शकलाई आग्रह गर्दै विभिन्न माध्यमबाट जानकारी गराइन्छ । यहाँ रहेका केही सञ्चारमाध्यमले विश्वकप विशेष कार्यक्रम सञ्चालन गरेर विश्वकप फुटबलको रौनक बढाउँछन् । पोखराको लेकसाइडमा रहेका रेस्टुराँहरूमा आन्तरिक तथा बाह्य पर्यटकसमेत विश्वकप हेर्न पुग्छन् । त्यहाँ दर्शकका लागि विभिन्न प्याकेज समेत उपलब्ध हुन्छ । खाँदै–रम्दै फुटबलको मज्जा लिन पाइन्छ त्यहाँ ।



Start Work With Me

Contact Us
Darshan
9779815076842
Kathmandu, Nepal

Powered by Blogger.

Text Widget

Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam, quis nostrud exercitation test link ullamco laboris nisi ut aliquip ex ea commodo consequat.

Duis aute irure dolor in reprehenderit in voluptate another link velit esse cillum dolore eu fugiat nulla pariatur.

Pages

Theme Support

Need our help to upload or customize this blogger template? Contact me with details about the theme customization you need.

Contact Us

Our Company Inc.
2458 S . 124 St.Suite 47
Town City 21447
Phone: 124-457-1178
Fax: 565-478-1445
Website: example.com

Facilisis rutrum! Maxime corporis accusamus inceptos quibusdam fugit porttitor consectetur.

Unordered List

  • Lorem ipsum dolor sit amet, consectetuer adipiscing elit.
  • Aliquam tincidunt mauris eu risus.
  • Vestibulum auctor dapibus neque.